Kantipur Samachar | बर्खास्त गरिएका मन्त्रीमाथि कानुनी प्रक्रिया अघि बढाइएन

1,220 views · Published 16 November 2018 · 2:41 · Indexed 10 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट दीर्घबहादुर सोडारी र प्रदेश ३ का भौतिक योजना तथा विकास मन्त्री केशव स्थापित खराब आचरणको आरोपमा पदबाट बर्खास्त भए । दुवैजनामाथि जुन आरोप लगाइएका छन्, ती सामान्य छैनन् । अब प्रश्न उठ्छ, आरोप सही हुन् भने उनीहरूमाथि कानुनी कारवाही गरिन्छ त ?
 
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel