Kantipur Diary 9:00pm - 13 September 2017
2,165 views · Published 13 September 2017 · 24:04 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
मुख्य समाचार : * निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि आगामी शुक्रबारबाट मतदाता परिचय पत्र वितरण गर्ने, निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मदवारी रद्द गर्ने प्रमुख आयुक्त यादवको भनाई * मतदान आउन पाँच दिन मात्र बाँकी हुँदा समेत माग पुरा गर्ने उम्मेदवार नभेटिएको भन्दै सप्तरीको मनैया कडेरी वासी चिन्तित, सफा र सम्बृद्ध जनकपुरप्रति मतदाताको चासो * सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस, १९७ जना जिल्ला न्यायाधीशको सरुवा प्रस्ताव * म्यानमारमा हिंसाका कारण देश छोडेर भाग्ने क्रममा कम्तिमा पनि १ सय जनाको रोहिंग्याको मृत्यु * भुटानमा हुने साफ अन्डर १८ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information.Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletinVox Pop and expert's opinionNews from all over the nation. Each hour we uncover the most interesting and informative articles from around the world. Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekantipur.com . Like us at: https://www.facebook.com/kantipurradio Follow us at: https://twitter.com/kantipurfm961