कान्तिपुर समाचार - विमानस्थलको सपना

1,572 views · Published 15 November 2017 · 5:45 · Indexed 21 September 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

आसन्न चुनावका लागि दलहरुले बनाएका घोषणा पत्रमा प्राय सवै जसो राजनीतिक दलले विमानस्थल बनाउने विषयलाई प्राथमिकता दिए पनि देशमा हवाइ उड्ययन क्षेत्रको विकास लथालिङ्ग छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको देशका रुपमा परिचित देश भएको दशकैा वित्दा पनि, चुनावकाबेला दलहरुका घोषणा पत्रमा भने एक पछि अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना कोरिएका छन् ।

पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-11-15/20171115120014.html

More from this channel