News Headlines 27 December 2016 | प्रमुख समाचार, १२ पुस २०७३

339 views · Published 28 December 2016 · 1:15 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 27 December 2016 | प्रमुख समाचार, १२ पुस २०७३

आजको मुख्य समाचार

* राजनीतिक गतिरोध अन्त्यका लागी दलहरुको प्रयास जारी, दाहाल नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने एमाले अदक्ष्य ओलीको दाबी
* धेरै शीर्षकमा अनुदान र छुटका कार्यक्रम भएपनि कृषकले लाभ लिन सकेनन् व्यवस्थित वितरण र अनुगमनमा समस्या
* उख्खुको मूल्य प्रती कुइन्टल ५३१ रुपैया २० पैसा निर्धारण
* पाकिस्तानमा बिषाक्त मदिराको सेवनबाट ३२ जनाको मृत्यु, कैयौं मानिस सिकिस्त
* सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको बर्चश्व, एथलेटिक्समा मात्रै आर्मीले २२ स्वर्ण जित्यो, महिला क्रिकेटको उपाधिमा पूर्वाञ्चलको कब्जा

More from this channel