कान्तिपुर समाचार | कर्णाली प्रदेशका मन्त्रालयहरु अस्तव्यस्त, दैनिक कामकाजमा समस्या

1,476 views · Published 2 March 2018 · 2:12 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

मन्त्रालय बनाइएका क्षेत्रीय कार्यालय हस्तान्तरण र मन्त्रलायका लागि खटाइएका कर्मचारीको व्यवस्थापन हुन नसक्दा कर्णाली प्रदेशका मन्त्रालयहरु अस्तव्यस्त बनेका छन् । क्षेत्रीय कार्यार्लय र मन्त्रालका काम कारबाही एकै भवनबाट सन्चालन हुादा मन्त्रालयको फर्निचर तथा कार्यकक्ष व्यवस्थापन गर्न कठिन भएको छ । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel