News Headlines 06 January 2017 | प्रमुख समाचार, २२ पुस २०७३
376 views · Published 7 January 2017 · 1:21 · Indexed 20 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 06 January 2017 | प्रमुख समाचार, २२ पुस २०७३ आजको मुख्य समाचार * संविधान संशोधन प्रस्तावको विरोधमा एमाले सहित ९ दलद्वारा राजधानीमा शक्तिप्रदर्शन, राष्ट्रहित बिपरितको प्रस्ताव संसदबाट पारित हुन नदिने ओलीको चेतावनी * स्थानीय तहको संख्या तथा सिमा निर्धारण आयोगले प्रतिवेदन सरकारलाई बुझायो ४ वटा महानगरपालिका र १२ वटा उपमहानगरपालिका राख्न सिफारिस * त्रिभुवन विमानस्थलमा खटिएका भन्सार र सुरक्षाकर्मी बिच सहयोग र समन्वयको अभाब, कर्मचारी र सुरक्षाकर्मीसंग सेटिंग मिलाएर तस्करी गर्ने क्रम बढ्दो * दोलखाको हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि भूकम्पपीडितको बिजोग, ताप्लेजुंगको लेकाली क्षेत्रका स्थानीय चिसो बढेपछि चौरिगोठ सहित बेसी झर्न थाले * सुमन भोम्जन स्मृति गोल्डकपको उपाधिका लागी त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी भिड्ने