Kantipur Samachar | पर्यटकलाई खुसी बनाउने र आम्दानी बढाउने नयाँ–नयाँ उपायको खोजी

970 views · Published 27 November 2018 · 3:18 · Indexed 12 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पर्यटकलाई खुसी बनाउने र आम्दानी बढाउने नयाँ–नयाँ उपायको खोजीमा जुटेका पोखराका व्यवसायीले साहसिक खेल गतिविधि भित्र्याउँदै छन् ।  प्याराग्लाईडिङ, अल्ट्रालाइट, बन्जीजम्प जस्ता साहसिक गतिविधिको गन्तब्य पोखरामा  हट एअर बेलुन पनि थपिएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel