कान्तिपुर समाचार | सरकारी निकाय नै भन्छ, " सरकारले निशुल्क वितरण गरेको अधिकांश कम गुणस्तरका"
237 views · Published 21 November 2017 · 1:56 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
गरीब र विपन्न जनतालाई सर्वसुलभ औषधी उपलब्ध गराउने लक्ष्य अनुसार स्थानीय स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र तथा जिल्ला अस्पतालबाट नि:शुल्क वितरण हुँदै आइरहेका अधिकांश औषधीमा गुणस्तर कम भएको सरकारी अनुसन्धानबाटै खुलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १ बर्ष लगाएर हिमाल,पहाड र तराइका १५ जिल्लामा गरेको सर्वेक्षणमा निशुल्क वितरण हुने ७० प्रकारका मध्ये अधिकांशमा तोकिएको गुणस्तर नभएका औषधी वितरण भैरहेको भेटिएको हो । पुरा समाचार :