News Headlines 25 december 2016 | प्रमुख समाचार, १० पुस २०७३
410 views · Published 26 December 2016 · 1:21 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2016 · News & Politics
News Headlines 25 december 2016 | प्रमुख समाचार, १० पुस २०७३ आजको मुख्य समाचार * स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई कंग्रेसको आग्रह, प्रमुख प्रतिपक्षी एमाले सहित ९ दलद्वारा पनि स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग * भूकम्पपीडितहरु यसपालीको जाडो पनि टहरामै बिताउन बाध्य, राजनीतिक संक्रमणका कारण अपेक्षा अनुसार काम गर्न नसकेको पुननिर्माण प्राधिकरणको भनाई * राजधानीलाई लोडसेडिङ मुक्त बनाएपछि ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरण नीतिगत सुधारको प्रयासमा, उत्पादन बढाउन ठुला आयोजना तर्फ ध्यान केन्द्रित * सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मीको बर्चश्व, ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादेको राष्ट्रिय कीर्तिमान