Kantipur Samachar | स‌‌घिय संसद विदेशी सहायताको जालोमा

866 views · Published 7 April 2018 · 3:17 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सभामुख, सांसद र  संसदीय समितिका सभापति चढ्ने गाडीदेखि संसद भवनमा आवश्यक पर्दा  र कार्पेट समेतका लागि मुलुकको सार्वभौम ससंद दातासंग  हात पसारिरहेको छ । पहिलो संविधानसभाको सुरुवाति कालमा सरकार, संसद सचिवालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बिच त्रिपक्षिय सम्झौता भएपछि संसदमा दाताहरुको प्रवेश भएको हो ।
त्यसयता त दाताहरुको लर्को नै लागेको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel