भानु लाई शब्दले सम्झदै आदरणिय गुरु हरी शर्मा आचार्य

170 views · Published 13 July 2014 · 3:06 · Indexed 8 November 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2014 · People & Blogs

Watch on YouTube

२०१ औं भानु जयन्तिको अबसरमा बकुलहर स्थित श्री भानु प्रेरणा पुस्तकालयमा आयोजित भानुको सम्झना कार्यक्रममा आफ्ना दुई शब्द राख्दै आदरणिय गुरु हरी शर्मा आचार्य । 
अरु दिन जे जसो भये पनि आज असार २९ गते जनता बाट अनुमोदित भएका नेपाली साहित्य आकाशका चम्किला तारा आदिकबी भानुभक्त आचार्य लाई सम्झीने दिन हो ।

More from this channel