Kantipur Samachar | कास्कीको माहुरी पालन व्यवसाय संकटमा

3,538 views · Published 7 April 2018 · 2:18 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

एक वर्षदेखी मैन पुतली, लाउस, सुलसुले र खपटे किराको संक्रमणले माहुरीपालन संकटमा परेको हो । यी किराहरुले माहुरीको अण्डा र रानी माहुरीलाई आक्रमण गर्छन । जसका कारण माहुरीको संख्या बृद्धि र मह उत्पादनमा असर पर्छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel