कान्तिपुर समाचार | रकम अभावका कारण नेपाल औषधि लिमिटेडले तीन वटा मात्र औषधि उत्पादन गर्दै

1,118 views · Published 21 December 2017 · 2:30 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले कुनै समय १ सय २० किसिमका औषधि उत्पादन गर्थो । विस २०२९ सालमा स्थापित यो उद्योग पछिल्लो सात वर्ष पूर्ण रुपमा बन्द भयो । सरकारको सक्रियतामा गत बर्षदेखि उद्योग पुन सञ्चालनमा आएपनि रकम अभावका कारण तीन वटा मात्र औषधि उत्पादनमा सिमित छ ।

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel