त्रिभुवन विश्वविद्यालयको छात्रावासको समस्या | 10 Baje - 21 May 2018
884 views · Published 21 May 2018 · 21:51 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
पछिल्लो समय विद्यार्थी बाहेक अन्य पेशा र व्यवसायमा संलग्न पनि आफ्नो सहजताका लागि छात्रावासमा बस्ने परिपार्टी बढ्दै गएको छ । यधपी अधिकाँश छात्रावास विद्यार्थी लक्षित नै हुन्छन्, अनि विद्यार्थीहरु पनि अध्यनका लागि अनुकुल वातावरण हुने आशमा छात्रावासमा बस्ने गरेका छन् । तर सरकारी विश्वविद्यालयले संचालन गरिरहेको छात्रावास भने बग्यल्दी समस्याले भरिएको छ । प्रसंग हो त्रिभुवन विश्वविद्यालयको छात्रावासको । छात्रावासमा बस्ने विद्यार्थीको समस्या सुन्दा यस्तो लाग्थ्यो उनीहरु त्यहाँ पढ्न भन्दा पनि समस्या झेल्न बसिरहेका छन्, त्यो पनि केन्द्रीय क्याम्पस र त्रिविको व्यवस्थापकीय लापरवाहीका कारण निम्तिएका समस्याहरु । जताततै फोहोर, पानीको अभाव, दुर्गन्धित शौचालय, सुरक्षाको अभाव जस्ता समस्याले त्रिविका छात्रावास र त्यहाँका विद्यार्थी जेलिएका छन् । आजको कार्यक्रम '१० बजे' त्रिभुवन विश्वविद्यालयको छात्रावासको समस्यामा केन्द्रित रहेको छ। Program 10 Baje aired at 21 May 2018 @10 PM Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/