Kantipur Samachar | प्रम ओलीको अभिव्यक्तिको सोमबार सदनमा चर्को आलोचना
1,414 views · Published 18 September 2018 · 2:48 · Indexed 28 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सामाजिक सुरक्षा र सुशासन दिन नसकेपछि आलोचना सहन नसकेर प्रधानमन्त्री असिहष्णु बनेको विपक्षीको भनाइ छ । अरिङ्गाल झै खनिन भन्नुको अर्थ के हो ? सदनमा जवाफ दिन समेत विपक्षी सांसदले प्रधानमन्त्रीसँग माग गरेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/