Kantipur Samachar | कैलाली र डोटीमा फेरि आन्दोलन

1,753 views · Published 28 September 2018 · 2:09 · Indexed 1 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेश-७ को स्थायी राजधानीको प्रस्ताव संसदमा दर्ता भएसंगै कैलाली र डोटीमा फेरि आन्दोलन चर्किएको छ । सत्तारुढ दल नेकपाले हाल अस्थायी राजधानी रहेको धनगढीबाट १७ किलोमिटर टाढा गोदावरीमा राजधानी राख्ने तयारी थालेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel