रत्ननगर खानेपानीले बाडेको स्वच्छ, सफा, कंचन, निर्मल पानी यो के हो ?
34 views · Published 6 August 2017 · 1:15 · Indexed 10 November 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2017 · People & Blogs
रत्ननगरमा नमुना राजमार्ग निर्माण भैरहेको सर्बबिधितै छ । नमुना के मानेमा भैरहेको काम बाट प्रष्ट छ । यहि निर्माणको क्रममा बकुलहर स्थित देबौली कुलोमा महिनौ अघि बिगारिएको स्वरूप सपार्ने काम गर्दै गर्दा रत्ननगर खानेपानीको पाइप काट्नुपर्ने अबस्था आईलाग्यो । स्वच्छ, सफा, कंचन, निर्मल पानी रत्ननगर खानेपानीले बाडेको छ भनेर हामी नगरवासी ढुक्क भैरहदा आज देखेको यो भिडियोमा कैद दृश्यले झस्काउन बाध्य बनाएको छ । यो के हो, के कारणले हो ? बेला बेलामा गरिनुपर्ने सरसफाइ नपुगेर हो कि ! सरोकारवाला निकायको बेलैमा ध्यान जाओस, यहि कामना ।