The Headliners interview with Raj Kishor Yadav | Journalist Him Bikram KC | 28 September 2017
910 views · Published 28 September 2017 · 28:44 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय जनता पार्टी ( राजपा नेपाल ) का अध्यक्ष मण्डलका नेता राजकिशोर यादवसँग प्रदेश नं. २ मा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचन र सोही निर्वाचनमा मधेस केन्द्रित दलले प्राप्त गरेको हैसियतका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Raj Kishor Yadav (Leader, Rastriya Janata Party Nepal). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.