धादिङमा पुनर्निर्माणको काममा उल्लेख्य प्रगति | Baliyo Ghar - 22 April 2018

2,095 views · Published 22 April 2018 · 26:41 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · Howto & Style

Watch on YouTube

गोर्खा भुकम्प भएको ३ वर्ष भयो । बैशाख १२ ले निम्त्याएको दुर्दशा पछिको पुनर्निर्माण महाअभियानमा छौँ हामी यतिखेर । यो अभियानमा 'बलियो घर'  टेलिभिजन कार्यक्रमले ९९ औं हप्ता पार गर्दै १०० औं हप्तामा प्रवेश गरेको छ । पुनर्निर्माणको यो क्रम रफ्तारमा छ, लाभग्राहीहरु आफु बस्ने घर बनाउन तछाडमछाड गर्दै छन् , सरकारले समय सिमा तोकिदिएको छ , सम्बन्धित सबै एकजुट भएका छन् । सयौं शृंखलासम्म हामी विभिन्न गाउँ-बस्ती र परिवारकाबीच पुगेका छौँ र पुनर्निर्माणका विभिन्न अप्ठ्यारा र चुनौतीका विषयहरु बुझेका छौँ र बुझाएका छौँ । यसपटक भने हामी धादिङ जिल्लाको एक गाउँ पुग्यौं जहाँ पुनर्निर्माणको कामले उल्लेख्य प्रगति हासिल गर्यो र बलियो गाउँ निर्माण भयो ।

This program (Episode 100) was aired in Kantipur Television on 22 April 2018 at 7:00 PM.


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel