Kantipur Samachar | संविधान निर्माण, शान्तिप्रक्रिया र संघीयतामा विदेशी सहायताको ठूलो अंश खर्च

1,072 views · Published 8 June 2018 · 2:46 · Indexed 10 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चीनले बनाइदिएका बाँसबारी छाला जुत्ता कारखाना, रूसले बनाइदिएको हेटौडा–काठमाडौ रोप–वे, अमेरिकाले बिछ्याइदिएका टेलिफोन तार त इतिहास भइसके । त्यसपछि यस्ता पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा विदेशी सहयोग खर्च भएको विरलै देख्न पाइएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel