कान्तिपुर सामाचार | विवादास्पद कर फर्छयौट आयोग प्रकरण : महत र ढकाल विशेष अदालतमा
172 views · Published 17 November 2017 · 0:53 · Indexed 26 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
आयोगका अध्यक्ष महत र सदस्य ढकालले हिजो नै बयानका लागि उपस्थित भएर निवेदन दिएपनि समय अभावका कारण बयान हुन सकेको थिएन । आजबाट सुरु भएको बयान भोलि सकिएपछि, थुनछेकको बहस हुने विशेष अदालतले जनाएको छ । पुरा समाचार : http://ktv.ekantipur.com/news/2017-11-17/20171117141547.html