पोते र मेहेन्दी व्यवसायमा जम्दै युवा ।। Youth's attraction toward glass beads and Heena business
606 views · Published 29 July 2018 · 3:27 · Indexed 24 October 2026
Channel: Nagarik Network · 2018 · News & Politics
साउन महिनामा व्रत बस्दै हरियो चुरा, हरियो पहिरन र मेहन्दी लगाउने परम्परा निकै बढेको छ ।भर्खरका किशोरीदेखि युवतीसम्म, वर्षभरि गृहस्थीमा व्यस्त हुने गृहिणीदेखि बुढेसकालमा टहलिरहेका बृद्घाहरुसम्म, सबै साउनको महिनामा मेहन्दीमा रंगिन चाहन्छन् । काठमाडौंका बाटा बाटामा ‘कोन’ बोकेर बस्ने र हिडिरहेका बटुवालाई ‘मेहेन्दी लाउने?’ भन्दै सोध्नेहरु प्रशस्त भेटिन्छन् । यीमध्येकेही भारतबाट त केहीतराईबाट आएका छन् । Story- Shiksya Risal Video/Edit- Dipendra Rokka #nagariknetwork #nepalnews #nepal