एक वर्षमा १ अर्ब ८० करोड रुपौयाँ यात्रुसंग ठगिदै | 10 Baje - Short Report
1,110 views · Published 6 April 2018 · 6:01 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
करीब एक साता अघि हामीले सार्वजनिक यातायातले खुलेआम गरीरहेका ठगिको बारेमा कार्यक्रम प्रसारण गरेका थियौँ । सो क्रममा यातायात व्यवस्था विभागले यो ठगि रोक्न लागिपर्ने र केहि दिनमै यो अन्त्य गर्ने प्रतिबद्दता जनाएको थियो तर आज हामी यो विषयमा जानकारी लिन उपत्यकाका विभिन्न स्थानमा पुग्दा यात्रय ठगेको पुरानै सिल्सिला जारी पायौँ । सर्वसाधरन यसरी निरन्तर ठगिदा पनि संबन्धित निकायले कुनै कदम नचाल्दा हामी यही विषयमा पुन कार्यक्रम प्रस्तुत गर्न बाध्य भयौँ । यात्रु ठगिको यो नेरन्तरतामा कतैनकतै यातायात व्यवसायको सिन्दिकेट जोडिएको छ । सबैलाई विश्वास गर्न गाह्रो छ तर उपत्यकामा मात्रै एक दिनमा ५० लाख ठगिन्छ र यहि दरले महिनामा १५ करोड र एक वर्षमा १ अर्ब ८० करोड रुपौयाँ यात्रुसंग ठग्दै आएका छन् । पुरा शृंखला यस लिंकमा : https://www.youtube.com/watch?v=cY1Hy-9Y5zs Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/