News Headlines 08 December 2016 | प्रमुख समाचार, २३ मंसिर २०७३

1,090 views · Published 9 December 2016 · 1:13 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 08 December 2016 | प्रमुख समाचार, २३ मंसिर २०७३

आजको मुख्य समाचार

* निर्वाचन गराउन नसक्ने भए सत्ता छोड्न प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीको सुझाब  
* स्थानीय तहको सिमा तथा संख्या बारे २ न. प्रदेशका सांसदसँग आयोगले राजधानीमै छलफल 
* धान र उख्खुको मूल्य अझै तोकिएन, मूल्य तोक्न मन्त्रालयले गरेको सिफारिस मन्त्रिपरिषदमै अड्कियो 
* एनफाको गैरजिम्मेवारीका कारण नेपाली टोली ए.फ.सी कपको प्रतियोगिताबाट बन्चित

More from this channel