Kantipur Samachar | मुलुककै जेठो विश्वविद्यालयमा राजनितिक सिन्डिकेट

1,421 views · Published 8 May 2018 · 3:43 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

त्रिभुवन विश्वविद्यालयका तीन जना सर्वोच्च पदाधिकारी तीन प्रमुख दलका छन् । उपकुलपति तीर्थ खनियाँ कांग्रेसबाट, शिक्षाध्यक्ष सुधा त्रिपाठी एमाले र रजिष्ट्रार डिल्लीराम उप्रेती माआवादी केन्द्रका छन् । विश्वविद्यालयका पदाधिकारी मात्र होइन, ४ वटा अनुसन्धान केन्द्रको नेतृत्व मधेसकेन्द्रितसहित चार दलले एकएक भाग लगाएका छन् । ९ वटा डीन कार्यालयमध्ये कांग्रेसले पाँच, एमाले र माआवादीले दुर्इदुर्इ वटा बाँडीचुँडी गरेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel