The Headliners interview with Manish Suman | Journalist Prakash Pathak | 07 July 2017
1,202 views · Published 7 July 2017 · 23:56 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनसँग स्थानीय निर्वाचनमा राजपा कार्यकर्ताको स्वतन्त्र सहभागिता र जित तथा त्यस्ता उम्मेदवार माथि राजपाद्वारा कार्वाहीको तयारी र सरकारलाई दिइएको समर्थन फिर्ता लगायतका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Manish Suman (Politician, Rastriya Janata Party). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am. स्वतन्त्र सहभागिता