Kantipur Samachar | के यसअघि यी निकायबीच समन्वय नै थिएन ?
1,590 views · Published 30 November 2018 · 3:10 · Indexed 24 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागका बीचमा आवश्यक परेका सूचना आदानप्रदान गर्न कुनै कानुनी बाधा छैन । खासगरी अख्तियार जस्तो संवैधानिक निकायले चाहेमा अर्थ मन्त्रालय मातहतको एउटा विभागबाट जस्तोसुकै सूचना वा जानकारी लिन सक्छ । थप अनुसन्धान गर्न अह्राउन सक्छ । तर एउटै राज्यका यी दुर्इ निकायले बुधबार लिखित समझदारी गरी अहिलेसम्म समन्वय नै नभएको सन्देश दिएका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/