The Headliners interview with Deepak Bohara | Journalist Anil Pariyar | 19 March 2017
621 views · Published 19 March 2017 · 25:39 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले आपुर्ति मन्त्री दिपक बोहरासँग निर्वाचन आयोगको कदम पछि राप्रपाद्वारा घोषित आन्दोलन र त्यसले आगामी निर्वाचनमा पार्ने असर बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Deepak Bohara (Minister, Ministry of Supply). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.