Kantipur Samachar | कान्तिपुर समाचार, ०४ कार्तिक २०७४
3,724 views · Published 22 October 2017 · 37:19 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
आजको मुख्य समाचार : १. पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जिल्लामा आज प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन हुँदै / उम्मेदवारले बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गराउन सक्ने । २. मंसिर १० गते हुने निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट प्रभावशाली नेताहरु चुनावी मैदानमा उत्रिदै । ३. उपहार स्वरुप ढाका टोपी दिने चलन बढेसंगै ढाकाको व्यापार पनि फस्टायो / तेह्रथुम र पाल्पाली ढाका विदेशमा समेत खपत / दशैं र तिहारमा सात करोड बराबरको कारोवार । ४. जापानमा आज मध्यावधि निर्वाचन हुँदै / राष्ट्रिय राजनीति संकटबाट गुज्रिररहेको भन्दै नयाँ जनादेश चाहिएको प्रधानमन्त्री आबेको भनाइ । ५. स्पेनिस लिग ला लिगामा बार्सीलोनाको अपराजित यात्रा कायमै / गएरातीको खेलमा बार्सीलोनाद्धारा मालागा दुई-शून्य गोलले पराजित । Check out our website: http://ktv.ekantipur.com/ Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/ Our Twitter Link: https://twitter.com/ourktv