Kantipur Samachar | अझै केही वर्ष राजधानीबासीले धुलो र हिलोको समस्याबाट मुक्ति नपाउने
1,080 views · Published 11 August 2018 · 3:03 · Indexed 28 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सडक विस्तारको नाममा काठमाडौं उपत्यकावासीले धुलो–धुँवामा निस्सासिनु परेको १० वर्ष भयो । यो अवधिमा विस्तारको काम आधा पनि सकिएको छैन । सर्वोच्च अदालतले जग्गासहितको मुआब्जा दिन आदेश दिएपछि करिब ५ सय किलोमिटर सडक विस्तारको काम थप अन्यौलमा परेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/