लामा रिन्पोछे अब नेपालको कला सस्कृती सङ्गै अन्तरास्ट्रिय फिल्म जगतमा जाने

121 views · Published 30 October 2018 · 18:17 · Indexed 2 October 2026

Channel: Guru Bhotia · 2018 · News & Politics

Watch on YouTube

Camera/Edit: Bhotkhola Online Tv.

Re-uploading this video in to the other channels are strictly prohibited.

if you have any copyright issue with Bhotkhola Onlone Tv Creation uploaded videos, please contact to avoid the conflict, please contact.....

नेपाल भित्र रहेको कला, सस्कृती, भासा, नेपालमा अबस्थित प्रकृति सुन्दरता लाइ बृतचित्र तथ चल्चित्र निर्मान गरि विश्व सामु चिनाउन "बज्रकिल्ला प्रडक्सनको उत्घाटन भो ।
उक्त उतउत्घाट्न प्रत्येक बर्ष फ्रान्समा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो चलचित्र महोत्सव क्यानस फिल्म फेस्टिबलको रेड कार्पेटमा दसौ पटक गरिमामय उपस्थिति जनाई सकेको, हलिउडको कालचक्र नामक चलचित्रको सह-निर्माता, विश्व प्रसिद्ध पप गायक माईकल ज्याक्सन र नेता नेल्शन मन्डेलाको परिवारसंग निकै नै निकट रहि समाज सेवा गरि बुद्ध पिस अवार्ड समेत हात पारी सकेको आदरणीय धर्म गुरु जम्पा फुर्बु दोर्जे लामा ज्युको प्रमुख आथित्यमा कार्तिक ११ गते आइतबार  ए वन पार्टी प्यालेसमा बज्रकिल्या प्रडक्सन प्रा. ली. को औपचारिक घोषणा गरियो । 

https://www.youtube.com/user/Grabiel210

https://m.facebook.com/profile.php?id...

https://m.facebook.com/Guru-Bhotia-35...

https://mobile.twitter.com/Guru_bhotia

https://www.bhotkholaonline.com

©Bhotkhola Online Tv.

More from this channel