Kantipur Samachar | पहाडी क्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी

692 views · Published 2 August 2018 · 2:12 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विद्यार्थी नै नभएका विद्यालय पनि राजनीतिक  आडमा पढ्ने आफ्ना मान्छेलाई जागिरी खुवाउन जबरजस्त सन्चालनमा छन् । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि  ४५ जना विद्यार्थी हुनुपर्छ । विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलवभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel