बाढिपहिरो राहत संकलन ध्रुमुस-सुन्तली अभियान( Sutra Entertainment Live ) Dhrusmus-Suntali Foundation
271 views · Published 13 August 2017 · 53:20 · Indexed 31 October 2026
Channel: Sutra TV HD · 2017 · Entertainment
बाढिपहिरो राहत संकलन ध्रुमुस-सुन्तली अभियान( Sutra Entertainment Live ) Dhrusmus-Suntali Foundation ( Fund Raising Program ) हार्दिक अपिल 'बिपदमा सबै नेपाली जुट्यौं अनिवार्य मानवता र सद्भावका लागि सहकार्य' हिमाल पहाड तराई कोही छैनौं पराई । तराईमा अविरल बर्षाका कारण केही स्थान पुरै डुवानमा परेर धेरै जना मानिसहरु पिडामा परेका छन् । उहाँहरुको उद्धार तथा राहत वितरणका लागि हामी धुर्मुस सुन्तली फाउण्डेशनबाट त्यसतर्फ राहतका प्याकेज लिएर जाने निर्णय गरेका छौं । यदि तपाईहरु पनि ब्यक्तिगत तथा संस्थागत रुपमा सहकार्य गर्न चाहानुहुन्छ भने हाम्रो फाउण्डेशनको सम्पर्क नं. ०१४४८१६२२, ९८४१२२९९१२ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै सहकार्य गर्न चाहने महानुभावहरुका लागि फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० रहेको जानकारी पनि गराउँदछौं । आपतमा परेकाहरुका लागि हाम्रो यस अभियानमा तपाईहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं । -~-~~-~~~-~~-~- Please watch: "Happy Birthday ( शुभकामना : Suraj Thapa ) Lyrical Video Singer : Tika Prashain / Biraj Gautam" https://www.youtube.com/watch?v=GCwi7BDyBfI -~-~~-~~~-~~-~-
More from this channel
-
0:31
Salleri Banma by dipak sunam (promo )
-
4:45
Parkhera Basnu by Kamal Kiran
-
39:52
Tabla Solo "Taal Prabha" tabla solo by Jeewan Rai-2014 Tritaal 16 Beat
-
10:34
Launching program album " KRANDAN "
-
0:32
Kahile yeta kahile uta -( Promo ) by Suraj thapa - album NIMTO
-
4:43
Official Music Video - Raato Sindur By Dipen Bhetwal - Full HD 1080p
-
2:12
Banma Fulyo Ful - - Singer - Ananda Karki - Live Performance in Masco - NewYear 2071
-
4:56
Nashalu Nayan - Udesh Shrestha Official Music Video -HD 2014