Kantipur Samachar | कर्मचारीलाई राजनीति गर्न छुट दिने अभ्यासले कर्मचारीतन्त्र बेलगाम
1,786 views · Published 21 March 2018 · 3:30 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नागरिकले तिरेको करबाट तलवभत्ता खाने कर्मचारीलाई राजनीति गर्न छुट दिने हाम्रो अभ्यासले कर्मचारीतन्त्र बेलगाम बनेको छ । राजनीतिक दलको भातृसंस्था बनेर सरकारी साधन र श्रोतको दुरुपयोग गरी महाधिवेशन गरिरहदा सरकारी कार्यालयमा सेवाग्राहीको काम प्रभावित बनेको छ । तर यतातिर सरकार र राजनीतिक दलहरुको ध्यान पुगेको देखिदैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/