Kantipur Samachar | एक नम्बर प्रदेश सभाले छलफल विनै धमाधम विधेयक पारित
560 views · Published 30 June 2018 · 2:49 · Indexed 26 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संसदीय व्यवस्थामा कानून वनाउनु अघि संसदीय समितिमा पर्याप्त छलफल हुन्छ । हतारमा कानून वनाएर फुर्सदमा पछुताउनु नपरोस् भन्नका लागि पारित गर्नु अघि विधेयकमा दफावार वहसको प्रचलन राखिएको हो । तर एक नम्बर प्रदेश सभाले छलफल विनै धमाधम विधेयक पारित गरिरहेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/