प्रधानमन्त्रीको उद्देश्य "खुशी नेपाली र एक समृद्ध नेपाल" : बिनोज बस्न्यात | Fireside

1,088 views · Published 16 March 2018 · 2:20 · Indexed 25 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

विगत दश बाह्र बर्ष देखि जसरी द्वन्द्वबाट शान्तिप्रक्रियामा  टेकेर नयाँ संविधान जारी गरेर चुनावी अभ्यासहरु पूरा गरेर हामी नयाँ परिदृश्यमा छौँ । तर कता कता यो उपलब्धिले गरेर हाम्रो सत्य निरुपण तथा मेलमिलाप आयोगलाई बिर्सिरहेका त छैनौं नि? 
अहिले नयाँ एड्मिनिस्ट्रेसन र केपी ओलीजीको प्रधानमन्त्रित्व कालमा उहाँले बोलिरहनुभएको कुराहरु समस्टिगत हिसाबले हेर्नुपर्छ र त्यो हिसाबले गर्दा यो सबै कुराहरु पूरा गर्नैपर्छ जस्तो लाग्छ । उहाँको उद्देश्य के देखिन्छ भने, "खुशी नेपाली र एक समृद्ध नेपाल" र उहाँको भिजन चाहिने "विकास र समृद्धिको माध्यमबाट" भन्ने देखियो ।

- बिनोज बस्न्यात (सुरक्षाविज्ञ)

पुरा कार्यक्रम यहाँ हेर्नुहोस् : https://www.youtube.com/watch?v=yfAs4uj2a2Q&t=0s

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel