Kantipur Samachar | घुस दिए जतिसुकै भार बोकेको सवारी साधन पनि पुल तर्न दिईन्छ नत्र रोकिन्छ

2,074 views · Published 10 May 2018 · 2:21 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

साउन २८ गतेको बाढीले मिरगञ्जस्थित प्रमाण नदीको पुल मर्मतपछि माघ महिनादेखि २५ टनसम्मका सवारी साधन मात्र पुलबाट आवतजावत गर्न दिएको थियो । अहिले पुलको मर्मत सकिएपनि भार बहन क्षमता परीक्षण नगरेको भन्दै अबरोध कायमै छ । पुलको ड्युटीमा रहेका सुरक्षकर्मीलाई घुस दिए जतिसुकै भार बोकेको सवारी साधन पनि तर्न दिन्छन्, नत्र  रोक्छन् । तर, यस वियषमा व्यवसायी भने खुलेर बोल्न सकेका छैनन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1
You can also Download 'Kantipur TV HD' App on your Android and IOS Device
Click here to Download our Apps: http://www.kantipurtv.com/apps

More from this channel