Sayapatri Saajh UK -2016 ( Promo )

164 views · Published 29 June 2016 · 10:17 · Indexed 12 November 2026

Channel: BBMworld.tv · 2016 · People & Blogs

Watch on YouTube

सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले आफ्नो संस्था दश बर्ष पुगेको शुभअवसरमा नेपाली साङगेतिक क्षेत्रकी चर्चित गायक तथा गायीकाहरु अन्जना गुरुङ, गायक कन्हैया सिंह र स्थानीय कलाकारहरुको बेजोड सांगीतिक धमाका २४ जुलाई २०१६ सांझ ६ बजे अल्डरसटस्थित एम्पायर हलमा भव्य रुपमा हुन गइरहेकोले नेपाली गीतसंगितलाई माया गर्ने सम्पुर्ण बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा सहभागी भईदिनको लागि अनुरोध गर्दा छौ ।
 ll निर्माता / क्यामेरा- बिसन गूरुङ्
Please subscribe our channel to watch more videos. www.bbnworld.tv is the official website of BBNworldtv
facebook page : bbnworld.tv

More from this channel