The Headliners interview with Ayodhi Prasad Yadav | Journalist Anil Pariyar | 30 January 2017
241 views · Published 30 January 2017 · 26:11 · Indexed 1 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवसँग स्थानीय तह निर्वाचन मिति घोषणामा भइरहेको ढिलाई र त्यसले निर्वाचनमा पार्ने असरका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Ayodhi Prasad Yadav (Chief Election Comissioner). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.