Kantipur Samachar | तीन नेपाली र पाँच कोरियालीको शव हिंजो काठमाडौं ल्याइयो
1,796 views · Published 15 October 2018 · 1:28 · Indexed 6 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
तीन नेपाली र पाँच कोरियालीको शव हिंजो काठमाडौं ल्याइएको हो । संखुवासभाका ३९ वर्षिय छिरिङ भोटे, २१ वर्षिय लाक्पा सोङवु भोटे र फर्वु भोटे तथा दक्षिण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु, जुन मो झोङको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गिरएको छ । स्थानीय नेत्रबहादुर छन्त्यालको शव भने जिल्ला अस्पताल बेनीमा पोष्टमार्टमपछि गुर्जा लगिएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/