नेपाली राष्ट्रिय फुटबल टिमकाे साफ च्याम्पियनसिप तयारी
243 views · Published 29 November 2015 · 2:47 · Indexed 14 November 2026
Channel: Himalaya TV · 2015 · News & Politics
नेपाली फुटबल एक पछि अर्को विवादले अन्योल भइरहँदा नेपाली राष्ट्रिय फुटबल टिम भने साफ च्याम्पियनसिपको तयारीमा जुटिरहेको छ । भारतको केरलामा आगामी डिसेम्बर २३ देखि आयोजना हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिम एन्फा एकेडेमिमा बन्द प्रशिक्षणमा ब्यस्त छ ।