Kantipur Samachar | प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्र असन्तुष्टि

1,913 views · Published 18 March 2018 · 2:52 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारमा सहभागी एमालेका १४ मध्ये पाँच पुरानै अनुहार छन् । क्षेत्रीय सन्तुलनका दृष्टिले प्रदेश नम्वर ७ वाट प्रतिनिधित्व छैन । अध्यक्ष तथा प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्ट पक्षले उहाँको कार्यशैलीको समीक्षा हुनु पर्ने बताएको छ । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel