Kantipur Samachar | म्याद गुज्रिएर अखाद्य भइसकेका वस्तुको बिगबिगी

679 views · Published 24 October 2018 · 2:28 · Indexed 27 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

तराईका जिल्लाबाट भित्रिने चामल, दाल,  बिस्कुट, चकलेट, बेकरी, अण्डा, तेल र तरकारी, फलफूललगायतका दैनिक उपभोग्य वस्तुमध्ये अधिकांश म्याद गुजि्रएका मात्र पहाडी बजारमा आउने गरेको छ । पहाडी क्षेत्रका बजारै पिच्छे हुने अखाद्यबस्तुको बिक्री रोक्न मौसमी अनुगमनको नाटक बाहेक कुनै काम प्रभावकारी हुनसकेको छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel