कान्तिपुर समाचार | कांग्रेस संसदिय नेता चयन प्रक्रिया : शीर्ष नेताको व्यक्तिगत स्वार्थ हावी हुदै
1,864 views · Published 3 March 2018 · 2:56 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
व्यक्तिगत लाभ हानीका आधारमा एकअर्काको आलोचनामा उत्रिएपनि नेताहरुको कार्यशैलीमा भने खासै सुधार देखिदैन् । संसदीय दलको नेता चयनका क्रममा समेत पार्टीको शाख बढाउनेभन्दा शीर्ष नेताको व्यक्तिगत स्वार्थ हावी हुने देखिएको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/