Kantipur Samachar | प्राविधिक शिक्षा सामुदायिक विद्यालयमा व्यापारको वस्तु बन्दै !
561 views · Published 10 September 2018 · 2:54 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीलगत्तै प्राविधिक शिक्षामा विपन्न समुदायको पहुँच बढाउन भन्दै मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरे । तर प्रधानमन्त्री ओलीको यो निर्णयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीले व्यापार गर्ने माध्यम बनाएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/