Kantipur Samachar | आकस्मिक बाहेकका सेवा ठप्प पार्दा धेरैलाई सास्ती
1,989 views · Published 3 September 2018 · 2:35 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
मुलुकी अपराध संहितामा चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ । संहिताका कुनै दफा अव्यवहारिक भए सरकारसँग सम्वाद गरी त्यसलाई संशोधन गर्न सकिन्छ । तर आफू अनुकुल कानून बनाउन दबाब दिने नाममा चिकित्सकहरुले अस्पतालजस्तो अत्यावश्यकीय सेवा ठप्प पार्न नपाइने कानुनकै उल्लंघन गरेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/