कान्तिपुर सामाचार | बोटे समुदायमा निर्वाचनको चर्चासमेत सुरु भएन
294 views · Published 21 November 2017 · 2:09 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
व्यास नगरपालिका बोटेटारका ६३ वर्षीय बुद्धिमान बोटे मादी नदीमा माछा मार्न जालको तयारी गरिरहनु भएको छ । शहरबजारमा चुनावी चहलपहल बढेको भएपनि बोटे समुदायमा चर्चासमेत सुरु भएको छैन । पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-11-21/20171121121240.html