विगतमा अवलम्बन गरेको सुरक्षा नीतिले अब सुरक्षित हुन सक्ने स्थिति छ ? | Fireside
408 views · Published 16 March 2018 · 4:38 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
हामीले विगतमा अवलम्बन गरेको सुरक्षा नीतिले अबको परिवर्तित नेपालमा हामी सुरक्षित हुन सक्ने स्थिति छ कि यसलाई पनि परिवर्तन गर्न आवश्यक छ ? राष्ट्रको चुनौतिहरु केके छन् भनेर थाहा पाएपछि मात्र सुरक्षा फौज कस्तो हुनुपर्छ भनेर चित्रण गर्दछ । हाम्रो क्षेत्रमा ५ किसिमका भौगोलिक राजनीति प्रवृत्तिहरु छन् । यसलाई कसरी अड्रेस गर्ने भन्ने कुराहरु पनि आउछन् । अहिलेको अवस्थामा ३ तहमा सुरक्षा व्यवस्थापन गर्न नसके यसले राम्रो गरि काम गर्न सक्दैन । - बिनोज बस्न्यात (सुरक्षाविज्ञ) पुरा कार्यक्रम यहाँ हेर्नुहोस् : https://www.youtube.com/watch?v=yfAs4uj2a2Q&t=0s Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/