Kantipur Samachar | कान्तिपुर समाचार, २२ कार्तिक २०७५
952 views · Published 10 November 2018 · 35:26 · Indexed 29 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
Kantipur Samachar | कान्तिपुर समाचार, २२ कार्तिक २०७५ आजको मुख्य समाचार : * तिहारको अन्तिम दिन भाइटीका / दिदिबहिनीद्वारा आफ्ना दाजुभाइको सुस्वास्थ्य र दिर्घायुको कामना / टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा । * पर्याप्त गाडी हुँदाहुँदै संघीय संसद सचिवालयद्वारा नयाँ खरिद गर्न १७ करोड अतिरिक्त बजेट माग / अर्थ मन्त्रालयलाई संसद पदाधिकारीको दबाब । * यस वर्ष धानको उत्पादन बढेर ५६ लाख टन नाघ्ने प्रक्षेपण / निर्यात नभए स्वदेशी उत्पादनले माग धान्ने । * अमेरिकाको क्यालिफोर्नियास्थित बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जना मारिए / १० जना घाइते । * युइएफए युरोपा लिगको गएराति खेलमा आर्सनल स्पोर्टिङसँग बराबरीमा रोकियो / चेल्सीद्वारा बाटे बोरीसोभ पराजित । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/