कान्तिपुर समाचार | केन्द्र तोकिएकै कारणले मात्र त्यस स्थानको विकास नहुने
654 views · Published 19 January 2018 · 2:39 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
संविधानले नीतिगत बाहेक जनतासँग प्रत्यक्ष सरोकार राख्ने काम सम्वन्धी अधिकांश अधिकार स्थानीय तहलाई नै दिएको छ । त्यसैले प्रदेश राजधानी जहाँ रहेपनि त्यस क्षेत्रमा नयाँ अवसर सिर्जना हुने बाहेक जनताका दैनिक कामका बिषयमा प्रदेश राजधानी धाउन नपर्ने पुनर्संरचनाविद् श्यामकृष्ण भूर्तेल बताउनुहुन्छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/